सागः पुरुष भलिबलमा नेपालको लागतार स्पाइकिंग (फोटोफिचर)

डिसी नेपाल
११ मंसिर २०७६ १९:१७

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत यतिबेला नेपाल र बंगलादेशबीचको खेल शुरु भएको छ। नेपालले पहिलो अंक बटुलिसकेको छ। यसअघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *