नेपाल भर्सेस बंगलादेश भलिबलः पहिलो सेटमा नेपालको जित

डिसी नेपाल
११ मंसिर २०७६ १९:२८

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत यतिबेला नेपाल र बंगलादेशबीचको खेल जारी छ। नेपालले जितेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले २५-२१ले पहिलो सेट जित्यो। नेपालको जितमा राजेन्द्र, शरण, इएमलगायतले उत्कृष्ट प्रदर्शन गरेका थिए।

यसअघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *