नेपाल भर्सेस बंगलादेश भलिबलः दोस्रो सेट गुमायो नेपालले

डिसी नेपाल
११ मंसिर २०७६ २०:००

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत यतिबेला नेपाल र बंगलादेशबीचको खेल जारी छ। पहिलो सेट जितेको नेपालले दोस्रो सेट भने गुमाएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले २३-२५ले दोस्रोे सेट गुमायो। नेपालले लगातार सर्भिस मिस गरेपछि दोस्रो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट नेपाल २५ २१ले जितेको थियो।

यसअघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *