बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण

डिसी नेपाल
२३ मंसिर २०७६ १५:०९

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ।

सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन्। महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन्।

महिला ४८ केजीमा ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *