विशेष प्राविधिक शिक्षामा निःशुल्क अध्ययनका लागि ५ सय ६० जना विद्यार्थी माग (सूची सहित)

डिसी नेपाल
२४ मंसिर २०७६ १२:०५

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयले निःशुल्क अध्ययनका लागि दरखास्त आह्वान गरेको छ।

आज परिषद्ले प्रवेश परीक्षाका गोरखापत्रमा दैनिकमा सूचना प्रकाशित गर्दै आवेदन दिन आह्वान गरेको हो ।

पदेशभरका विपन्न, दलित र मुस्लिम समुदायका २ सय ८० जना छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमणपत्र तहको अध्ययनका लागि विद्यार्थी माग भएको हो।

यस्तो छ गोरखापत्रमा प्रकाशित परिषद्को सूचना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *