काठमाडौंको चोभारमा झाडीभित्र लाश भेटियो
काठमाडौं। काठमाडौंको चोभारमा शव फेला परेको छ। झाडीभित्र शनिबार फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
करिब ६० वर्ष उमेरको पुरूषको शव फेला परेको हो। हत्या वा आत्महत्या भन्नेबारे पनि केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment