अभिनेत्री अदा शर्माको हट तस्वीरले बलिउडमा खैलाबैला

डिसी नेपाल
२ पुष २०७६ ८:२२

मुम्बई। बलिउड अभिनेत्री अदा शर्मा चर्चामा आउन कुनै पनि कसर बाँकी राख्दिनन्। सामाजिक संजालमा निकै सक्रिय रहने अदा दैनिक आफ्नो नयाँ फोटो र भिडियो आफ्ना फ्यानका लागि शेयर गरिरहेकी हुन्छिन्।

केही दिन अगाडि उनले आफ्नो इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो शेयर गरेकी थिइन्।

उनको हट स्वरुपलाई समाजिक संजालमा निकै मन पराइएको छ। उनले यसअघि पनि आफ्नो बोल्ड फोटो सामाजिक संजालमा शेयर गरिसकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *