बिकिनी फोटोले चर्चाको शिखरमा श्वेता मेहता (फिचर)
मुम्बई। २०१७ मा सुरु गरिएको टेलिभिजनको लोकप्रिय कार्यक्रम एमटीभी रोडीजको १४ औं शिजनकी विजेता श्वेता मेहता आफ्नो हट फोटोले तहल्का मच्चाएकी छन्। उनको बिकिनी फोटो यति बेला सामाजिक संजालमा भइरल भइरहेका छन्। फोटोमा उनी निकै बोल्ड देखिएकी छन्।

श्वेता मेहता एमटीभी रोडीज राइजिंगकी बिजेता हुन्। उनले शोको १४ औं सिजनमा अनय प्रतिश्पर्धीलाई कडा टक्कर दिँदै विजेता बनेकी थिइन्। उनी प्राय समाजिक संजालमा आफ्नो हट फोटो शेयर गरिरहन्छिन्। उनको बिकिनी फोटो उनका फ्यानले निकै मन पराएका छन्।
![]()
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment