अमेरिकाको भर्जिनियामा तमु ल्होछार हुँदै
डिसीनेपाल, वाशिंगटन डिसी
अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै स्टर्लिंग भर्जिनियामा आगामी डिसेम्बर २९ तारिख आईतबार भब्य तमु ल्होछार हुने भएको छ।
अमेरिकाका लागी महामहिम राजदुत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा हुने तमु समुदायको महान पर्ब च्यू ल्हो (मूसा वर्ग) ल्होछार तमु धीं भर्जिनियाको आयोजनामा स्टर्लिंग भर्जिनियामा साँझ ६ बजे शुरु हुँदैछ। भब्य उद्घाटन समारोह पछी आकर्षक बिबिध सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा उपस्थितिको लागी आयोजक संस्था तमु धीं भर्जिनियाका अध्यक्ष नन्द कुमार गुरुङले सबैलाई निमन्त्रणा गरेका छन्।
कार्यक्रम भेन्यु:
Date : 29 December 2019 , SUNDAY
Time : 6:00 PM to 12:00 Mid-Night
Address : 21453 EPICERIE PLAZA Suite 200
Sterling, VA 20164
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment