ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

डिसी नेपाल
१६ मंसिर २०७६ ११:५७

काठमाडौं। साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छन्। भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै सोनीले स्वर्ण पदक हात पारेकी हुन्।

रजत र कास्य पदक भने भारतले जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *