नयाँ वर्षमा मलाइकाले गरिन अर्जुनलाई चुम्बन, सामाजिक संजालमा कम्पन
मुम्बई। नयाँ वर्षको अवसरमा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो गरेकी छन्, जसमा उनी व्याइफ्रेण्ड अर्जुन कपुरको गालामा किस किस गर्दै गरेको देखिन्छ। मलाइकाले फोटोको क्याप्सनमा लेखेकी छन्–सन, लाइट, ह्याप्पीनेस…२०२०।’
उनको फोटोलाई समाजिक संजाल प्रयोगकर्ताले तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन्।
केही प्रयोगकर्ताले उनीहरुलाई ट्रोल पनि गरेका छन्।

एक प्रयोगकर्ताले लेखेका छन्–ओए होए…२०२० स्टार्ट भयो।’ अर्का प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्–सरको उमेर ३४ र मेडमको उमेर ४६… ग्रेट कम्बिनेशन छ।’
अर्का एक जना प्रयोगकर्ताले लेखेका छन्–बुढेशकालको लौरो।’ अर्का एकजनाले लेखेका छन्–लाझ मान मलाइका।’ अर्का एक जनाले लेखेका छन्–आमा–छोराको प्रेम। युग युगसम्म बाँच।’


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment