टुंगियो अनेरास्ववियूको भागवन्डा, ३ सय ३५ केन्द्रीय सदस्यमा को-को ? (सूचि सहित)
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको एकता प्रक्रिया टुँगो लगाएको छ ।
तत्कालिन नेकपा (एमाले) र (माओवादी केन्द्र) पार्टी एकता भएसँगै एकीकृत भएर बनेको अनेरास्ववियूको शुक्रबार बसेको बैठकले ३ सय ३५ सदस्य रहनेगरी केन्द्रीय कमिटीको एकता प्रक्रिया टुँग्याएको हो ।
अब अनेरास्ववियूको ३ सय ३५ सदसीय कमिटीमा तत्कालिन (एमाले) निकट अनेरास्ववियूबाट १ सय ८० जना तथा तत्कालिन (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ सदस्यसहितको केन्द्रीय कमिटी निर्माण भएको छ।
त्यस्तैगरी ७७ जिल्लामध्ये तत्कालिन अनेरास्ववियुले ४२ जिल्ला तथा तत्कालिन अखिल (क्रान्तिकारी) ले ३५ जिल्लाको नेतृत्व लिने पनि सहमति भएको छ।
यस्तो छ केन्द्रीय कमिटीमा रहने सदस्यहरुको नामावली



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment