नाजिरको प्रेम गर्ने जन्तर

डिसी नेपाल
२४ पुष २०७६ १७:४३
4
Shares

काठमाडौं। अभिनेता नाजिर हुसेन अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहीबार ‘प्रेम गर्ने जन्तर’बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो।

लोक फ्लेवरको यस भिडियोमा नाजिरको जोडीको रुपमा सरुसा महर्जन फिचर्ड छिन्।

किरण पहाडीको शब्द/संगीत रहेको गीतमा दीपक महर्जनको स्वर छ। महेन्द्र मिरौला र ब्रिहन्मान सुनुवारको कोरियोग्राफी रहेको भिडियोलाई रोशन श्रेष्ठले निर्देशन गरेका हुन्।

हरि घले मगरको छायाँकन रहेको भिडियोलाई सुरेश बडेले सम्पादन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *