कोरियामा कार्यस्थलमै एक नेपाली युवाको मृत्यु

डिसी नेपाल
२९ पुष २०७६ १४:४९

सौल। रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । साढे ४ वर्षअघि रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत यहाँ आएका तनुँहका नरबहादुर रानाको गत आइतबार कम्पनीमा काम गर्ने क्रममा ज्यान गएको हो ।

छुङ्छंङबुक्दो छेन्छुस्थित एक कम्पनीमा कार्यरत रानाको फोर्कलिफ्ट दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो । उनी कम्पनीको फोर्कलिफ्टमा हाइड्रोलिक तेलको पाइप कस्दै थिए । सोही बेला पाइप फुत्किदा त्यसमा लोड गरिएको फलामको वजनदार समान झरेर उनलाई किचेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *