अनेरास्ववियुले टुंग्यायो ७७ जिल्लाकै संयोजक र सहसंयोजक, कुन जिल्लामा को ? (सूचीसहित)

डिसी नेपाल
६ माघ २०७६ ७:११

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले सबै जिल्लामा संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ।

केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले आइतबार ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक टुँगो लगाएको हो ।

आइतबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकको जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको अनेरास्ववियुका संयोजक ऐन महरले सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर नेकपा बनेपछि उसका भातृ संगठनहरुले पनि एकता गरिरहेका छन् ।

अनेरास्ववियुले तोकेका ७७ जिल्लाका संयोजक र सह-संयोजक

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *