मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु

डिसी नेपाल
९ माघ २०७६ ८:५४

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चाँगुनारायणमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भई हाल दुवाकोट बस्ने २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हो ।

बुधबार राति चाँगुनारायण नगरपालिका २ को महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *