नेपालको २ सय रन पुरा
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले २०० रन पुरा गरेको छ। नेपालले ४२.३ ओभरमा ६ विकेट गुमाएर २ सय रन बनाएको हो।
अहिले क्रिजमा बिनोद भण्डारी र करन केसी रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment