कांग्रेसले संसद बैठक अवरोध नगर्ने

डिसी नेपाल
२८ माघ २०७६ १२:५२

काठमाडौं। ललिता निवास प्रककरणमा अख्तियारले आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई विभेद गर्दै मुद्दा दायर गरेको विरोधमा कांग्रेसले गर्दै आएको प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको छ।

यसअघि कांग्रेसले तीन दिन लगातार प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो। मंगलबार बसेको कांग्रेस ससदीय दलको बैठकले संसद बैठक अवरोध नगर्ने तर शान्ति पूर्ण रुपमा सडक र सदनबाट संघर्ष जारी राख्ने निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *