नेपालले टस हारेर बलिङको निम्तो पायो, यी हुन् आज मैदानमा उत्रिने ११ खेलाडी

डिसी नेपाल
१७ फागुन २०७६ १२:२०

काठमाडौं। एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा मलेसियाविरुद्ध नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाइ ग्राउण्डमा खेल हुँदैछ ।

आज नेपालको तर्फबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुसन भारी र पवन सर्राफ मैदानमा उत्रिँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *