सुगम र दुर्गाको ‘डोली सजाई’ सार्वजनिक

डिसी नेपाल
१७ फागुन २०७६ १४:५७

काठमाडौं। ‘डोली सजाई’बोलको गीत सार्वजनिक गरिएको छ।

अम्बिका गुरुङको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र दुर्गा खरेलको स्वर सुन्न सकिन्छ।

गीतको म्युजिक भिडियोमा पल शाह, रेश्मा घिमिरे, केशव सापकोटाले अभिनय गरेका छन्। शिव बिकको निर्देशन रहेको म्युजिक भिडियोमा निर्देशक बिककै कोरियोग्राफी छ।

अर्जुन तिवारी र उनको टिमको छायांकन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *