कोरोनाभाइरसको विषयमा १३ सेकेण्डको फिल्म भाइरल, संसारभर भइरहेछ फिल्मको प्रशंशा

डिसी नेपाल
२३ फागुन २०७६ १०:०६

काठमाडौं। विश्वभर कोरोनाभाइरसको प्रकोप बढिरहेको छ । चीन, इरान, इटली, दक्षिण कोरिया लगायतका देशमा त यो भाइरस ठूलो परिमाणमा फैलिइसकेको छ । यो भाइरसका कारण ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यही सन्दर्भमा कोरोनाभाइरस संक्रमण फैलिने विषयमा १३ सेकेण्डको एउटा छोटो फिल्म निकै भाइरल भइरहेको छ । ट्वीटरमा शेयर गरिएको यो फिल्मलाई निशै सशक्त छोटो फिल्म भनिएको छ । यो भिडियो पछिल्लो समय निकै भाइरल भइरहेको छ र यो फिल्मको निकै तारिफ भइरहेको छ । हेर्नुहोस् फिल्म –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *