सेना प्रमुखलाई कोरोना भएको पुष्टी
काठमाडौं । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ ।
इटालीका सेना प्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै उनलाई क्वारेन्टाइनमा राखिएको छ।
इटालीमा कोरोना भाइरसका हालसम्म ३६६ जनाको ज्यान गइसकेको छ छन् भने ५,८८३ जना संक्रमित भएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment