एसईई परीक्षा स्थगित
काठमाडौं। सरकारले भोलीबाट शुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ। एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले डिसी नेपाललाई जानकारी दिए।
कोरोना त्रासका कारण सरकारले यो निर्णय लिएको हो। एसईई परीक्षा रोक्न माग बढिरहेको थियो। सरकारले अन्य शैक्षिक संस्थाहरु पनि बन्द गर्ने निर्णय गरिसकेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment