आज यस्तो छ २० देशको विनिमयदर (सूची सहित)

डिसी नेपाल
१५ चैत २०७६ ६:३३

काठमाडौं । आज चैत १५ गते शनिबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर ओरालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४६ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ४६ पैयाँ ७४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३ सय ८८ रुपैयाँ ६० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३ सय १८ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *