जापानको आईची प्रान्तमा पनि आपतकाल घोषणा

ज्याक खड्का
२७ चैत २०७६ ९:०९

टोकियो । जापानको आईची प्रान्तमा पनि आपतकाल घोषणा गरिएको छ ।

भोली शुक्रबारबाट लागूहुने गरि प्रिफेक्चर सरकारले कोभिड-१९ संक्रमणसँग जुध्न आपतकालिन अवस्थाको घोषणा गरेको हो ।

आईची प्रिफेक्चरमा हालसम्म नयाँ कोरोना भाईरसबाट संक्रमितको संख्या २८० पुगेको छ ।

आईची प्रिफेक्चरका गभर्नर ओमुराले पत्रकार सम्मेलन गरेर भोली अर्थात अप्रिल १० बाट लागूहुने गरि सेप्टेम्बर ९ सम्मका लागि आपतकालिन अवस्थाको घोषणा गरिएको जनाएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *