इङल्यान्डका पूर्व स्ट्राइकर तथा विश्वकप विजेता टीमका सदस्य जिम्मी ग्रीभ्स अस्पतालमा भर्ना
काठमाडौं । इङल्यान्डका पूर्व स्ट्राइकर जिम्मी ग्रीव अज्ञात रोगका कारण अस्पताल भर्ना भएका छन्। ८० बर्षीय जिम्मी १९६६ को विश्व कप विजेता फुटबल टिमका सदस्य हुन। उनले इङल्यान्डको फुटबल क्लब टोटेनहम हटस्पुरको लागि पनि खेलेको छन ।
टोटेनहमले एक बक्तब्य जारी गर्दै क्लबका गोल रेकर्ड स्कोररको हाल अस्पतालमा उपचार भइरहेको जनाएको छ । साथै क्लबले जिम्मी ग्रीभ्सको स्वास्थ्य लाभको कामना गर्दै उनको परिवार संग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment