कोरोनाले लियो जापानी अभिनेत्रीको ज्यान

ज्याक खड्का
११ वैशाख २०७७ १६:१२

टोकियो । कोरोना भारइस (कोभिड–१९) को संक्रमणबाट जापानी अभिनेत्री कुमिको ओकाएको ज्यान गएको छ । कोरोनाको संक्रमण देखिएपछि टोकियोमा रहेको एक अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया कुमिको ओकाएको बिहीबार ज्यान गएको हो ।

कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेका हुन् ।

ओवादाका अनुसार उनको बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *