कपाल काटदा एक बर्षसम्म निशुल्क बियर

डिसी नेपाल
१३ वैशाख २०७७ १८:०९

काठमाडौं । अष्टे्रलियाको एक बियर बनाउने कम्पनीले अचम्मको घोषणा गरेको छ । जसअनुसार जुन मानिसले सबैभन्दा खराब र सबैभन्दा राम्रो कपाल काटछ सो ब्यक्ति लाई कम्पनीले एक बर्ष सम्मको लागी निशुल्क बियर दिनेछ ।

अष्टे्रलियाको मेलर्बन स्थित एक लोकल बियर कम्पनी (मुन डग) ले उक्त कुराको घोषणा गरेको हो । प्राप्त जानकारी अनुसार कम्पनीले आफ्नो ईन्स्टाग्राम बाट सो कुराको जानकारी दिएको हो ।

 

View this post on Instagram

 

Keep those Magnificent Mullets coming through! We’ve had so many people grab the shears and go to town on their luscious locks but we know we can do better! ⠀ Pick up the clippers or the kitchen scissors and show us your best Iso Mullet! We’re giving away a free 4 pack of Jean-Strawb Van Damme to everyone who takes on the challenge, plus the best/worst mullet will score themselves a year’s supply of beer and an epic prize pack including: Sea Salt Spray, Beef’s Butter and a cap from our mates Beef Barber’s.⠀ ⠀ To enter it MUST be an iso-mullet with a before, during and after picture or video posted. Tag @moondogbrewing and @beefsbarbers and use the hashtag #magnificentmullets. No prior mullets are eligible (you’ve already won with a mullet anyway). ⠀ ⠀ Victoria only. Strictly 18+

A post shared by Moon Dog Craft Brewery (@moondogbrewing) on

कम्पनीले आफ्नो ईन्स्टाग्राममा लेख्दै भन्यो  “तपाईहरु संग राम्रो कपाल काटने मानिसको जरुरी छैन, अहिले लकडाउनको बेला तपाई लाई जस्तो मन पर्छ त्यही अनुसारको कपाल काटन सक्नुहुन्छ । किचनमा गएर कैची लिनुहोस र सबैभन्दा वा नराम्रो कपाल काटने मानिस बनेर एक बर्ष सम्म निशुल्क बियर हाम्रो कम्पनीको तर्फबाट पाउनुहोस ।”

यो प्रतिसपर्धामा १८ बर्ष उमेर भन्दा माथिकाले मात्रै सहभागिता जनाउन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *