मोडल होइन खेलाडी हुन् यी सुन्दरी, हेर्नुहोस् २० मनमोहक तस्वीरहरु

डिसी नेपाल
२६ वैशाख २०७७ १०:१२

काठमाडौं। झट्ट हेर्दा मोडल वा हिरोइनजस्तै देखिने पेज रेनी स्पिरानेक खासमा खेलाडी हुन् । उनी व्यवसायिक गल्फ खेलाडी हुन् । २७ वर्षकी यी अमेरिकी सुन्दरी अहिले गल्फसँग सामाजिक संसालमा पनि सनसनी बनेकी छिन् । उनले युनिभर्सिटी अफ एरिजोना र सान डिएगो स्टेन युनिभर्सिटीको लागि कलेज गल्फ खेलेकी छिन् ।

२०१२– १३ र २०१३–१४ सिजनमा उनले अल माउन्टेन वेस्ट कन्फरेन्स अनर जितेकी थिइन् । उनले एजटेक्सलाई २०१५ मा पहिलो पटक माउन्टेन वेस्ट कन्फरेन्स च्याम्पियनशिप जिताएकी थिइन् ।उनले २०१५ मा व्यवसायिक गल्फ खेलेकी थिइन् र क्याक्टस टुरमा स्कट्सडेल ओरेन्ट ट्री कन्ट्री क्लवबाट उपाधि जितेकी थिइन् । लगत्ते उनी सामाजिक संजालमा सक्रिय भइन् जहाँ उनी छोटो समयमै सनसनी बनिन् । अहिले उनको इन्स्टाग्राममा २.५ मिलियन फलोअर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *