प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्वोधन गर्ने
काठमकाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँढे पाँच बजे राष्ट्रका नाममा संवोधन गर्ने भएका छन्। पाँच बजे मन्त्रिपरिषद बैठक लगत्तै साँढे पाँच प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्वोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहका सुर्य थापाले जानकारी दिए।
‘पाँच बजे मन्त्रिपरिषद बैठक, साँढे पाँच बजे प्रधानमन्त्रीज्यूको राष्ट्रका नाममा संवोधन नेपाल टेलिभिजनमार्फत प्रशारणको व्यवस्था गरिएको जानकारी गराउँछु,’ थापाले भने।
देश कोरोना भाइरससँग लडिरहँदा भारतसँग सिमा विवादपछि नयाँ नक्शा जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधनले विशेष अर्थ राख्ने देखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment