वरिष्ठ गीतकार थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना

डिसी नेपाल
१५ जेठ २०७७ १६:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ट्वीट गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधनले आफूलाई दुःख लागेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उहाँले शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *