बुन्डेसलिगा : वायर्न म्यूनिखलाई १० अंकको अग्रता

डिसी नेपाल
१८ जेठ २०७७ ११:२०

काठमाडौं । बुन्डेसलिगाको जारी प्रतियोगितामा अर्को जीत दर्ता गर्दै वायर्न म्यूनिखले अंक तालिकामा १० अंकको अग्रता बनाएको छ ।

फोर्चुना डोसलडोर्फ क्लवलाई ५० गोलको विशाल अन्तरले हराउदै वायर्नले जारी सिजनमा अर्को जीत दर्ता गराएको हो । फोर्चुना विरुद्धको खेलमा वायर्नका रोवर्ट लेवानडोस्कीले दुई गोल गेका थिए ।

यो जित सँगै २९ खेल खेलेको वायर्नको ६७ अंक भएको छ । २८ खेल खेल्दैदोस्रो स्थानमा रहेको डोर्टमण्डको ५७ अंक छ । तेस्रो स्थानमा रहेको लिभरकुसिनको ५६ अंक छ ।

१० अंकको दुरी बनाएसंगै वायर्नले यो सिजनको लिग उपाधि जित्ने पक्का जिस्तै भएको छ । लिग अन्तरगत शनिवारनै भएका अन्य खेलमा होफनहम, वेरडर व्रिमेन, हर्थ बर्लिन र फ्रयाङ्कफर्ट क्लव विजयी भए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *