हरियो घासमा सजिएर खेलाडी तथा सर्मथकहरु कुर्दै टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान (फोटो फिचर)

डिसी नेपाल
२१ जेठ २०७७ १४:०६

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत नेपालको एकमात्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम धमाधम भैरहेको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर मैदानमा घास काटने, पानी हाल्ने तथा घासलाई हरियो बनाउने लगायतका कामहरु दैनीकि रुपमा भईरहेको छ । लकडाउनका कारण मैदानमा खेल नहुदा र दैनिकी रुपमा भएको मर्मत सम्भारका कारण मैदानको अहिले स्वरुपनै परिर्वतन भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई हामीले क्यामरामा कैद गरेर तपाईहरु माझ पस्कने कोसिस गरेका छौ ।
हरियो टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका तस्वीर हरु :

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *