सामाजिक दुरीको धज्जी उडाउदै सम्पन्न भयो फुटबल प्रतियोगिता (भिडियो)

डिसी नेपाल
२२ जेठ २०७७ १७:००

काठमाडौं । हंगेरिमा भएको हंगेरि कप फुटबल प्रतियोगितामा बुडापेस्ट होनवेडका खेलाडीहरुले प्रतियोगिताको फाईनल उपाधि जितेपछि ठूलो संख्यामा उपस्थित दर्शकहरू माझ सामाजिक दुरीको अवहेलना गर्दे खुसियाली मनाएका छन । फाईनल खेल जिताउन मुख्य भुमिका खेलेका टिमका सदस्य जोर्जे काम्बेरले निर्णायक गोल गर्दै उपाधि दिलाएका थिए । प्रतियोगिता गत महिना देखी हंगेरिमा सुरु भएको थियो ।

कारोना भाईरसको कारण आयोजकहरूले प्रत्येक दर्शकका लागि तीन सीट खाली राखेर बस्ने नियम बनाएका थिए। तर दर्शकहरूले फाइनलमा ति नियमहरू तोडेका थिए ।

(भिडीयो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *