जुम मिटिंगमा पोर्न भिडियोबारे पर्यटन बोर्डले माफी माग्यो

डिसी नेपाल
८ असार २०७७ १९:५५

काठमााडौं। नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरिएको जुम मिटिंगमा पोर्न भिडियो प्ले भएको विषयमा क्षमा मागेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जुम मिटिंगमा ह्याकरले अनाधृकतरुपमा प्रवेश गरी असामान्य परिस्थित सिर्जना गरेको जनाएको छ।

पर्यटमन्त्री योगेश भट्टराईले बोल्ने समयमा अश्लील भिडियो प्ले भएको थियो। त्यसपछि बैठक नै बन्द गर्नुपरेको थियो। बोर्डले यो विषयमा छानविन शुरु भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *