आज यूरोपियन यूरो, यूके पाउण्ड र कतारी रियालको भाउ बढ्यो

डिसी नेपाल
९ असार २०७७ ६:२६

काठमाडौँ । आज असार ९ गते (२३ जुन, मंगलबार) यूरोपियन यूरो, यूके पाउण्ड र कतारी रियालको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विनिमियदर ओरालो लागेको छ। विश्वभर कोरोना भाइरस र लकडाउनका काराण विदेशी मुद्राको सटही दरमा पनि भारी उतार चढाब आइरहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ९४ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ २१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४९ रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३९६ रुपैयाँ ४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *