मान्छे मारेको अभियोगमा श्रीलंकाली क्रिकेटर पक्राउ

डिसी नेपाल
२१ असार २०७७ १०:४९

काठमाडौं । श्रीलंकाका क्रिकेटर कुशल मेन्डिसलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार बिहान भएको एक दुर्घटनामा ६४ बर्षीय ब्यक्तिको मत्यु भएपछि श्रीलंकन प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रीलंकन प्रहरीका अनुसार आईतबार बिहान मृत्यु भएका ब्यक्तिसंग उनी सम्बन्धित भएको उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक श्रीलंकाको गोरकापोला क्षेत्रका स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

पानदारा प्रहरीले उक्त घटनाको जाच गरीरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *