नेकपा स्थायी कमिटी बैठक स्थगित

डिसी नेपाल
२२ असार २०७७ ९:४४

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको आज हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । यसअघि शनिबार बस्ने भनिएको बैठक आज सोमबारको लागि स्थगित भएको थियो ।

आजका लागि निर्धारित बैठक असार २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *