जसपा नेता कर्णको आँखाको शल्यक्रिया सफल

डिसी नेपाल
२२ असार २०७७ १२:३७

काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको आँखाको शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा अस्पतालमा नेता कर्णको आँखाको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। नेता कर्णको आँखाको शल्यक्रिया डा. सन्दुक रुइतले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *