देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

डिसी नेपाल
२६ असार २०७७ २०:२४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही समयपछि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले नेपाल टेलिभिजनको ८ बजेको समाचारपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने जानकारी दिएका छन्।

सम्बोधन के विषयमा हो भन्नेबारे भने केही खुलाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *