कर्मचारीलाई बिना तलब ५ वर्षको विदा दिदैँ एयर ईण्डिया
फाइल फाेटाे।
काठमाडौं । भारतीय एयरलाईन्स कम्पनी एयर ईण्डियाले कोरोना मारमा कर्मचारीको संख्या कम गर्ने प्लान बनाएको छ। कोरोना कारण आर्थिक संकटमा परेको एयर ईण्डियाले कर्मचारीलाई बिना तलबको लामो विदा दिने भएको छ।
यो बिदा ६ महिनादेखि ५ वर्षसम्मको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कम्पनीले म्यानेजिङ डाईरेक्टर राजिभ बंसलाई केही कर्मचारीलाई अजिवार्य रुपमा बिना तलब ६ महिना देखि लिएर ५ वर्षसम्म विदा दिन पाउने अधिकार दिएको छ।
एयर ईण्डियाको १०२ औं बोर्ड आफ डाईरेक्टर्सको बैठकमा उक्त प्लानलाई मन्जुरी दिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment