खगेन्द्रको तिज गीत नाच माया बजारमा
काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायक तथा सर्जक खगेन्द्र दुलाल र शर्मिला तामाङको स्वरमा फरक नाच माया नाच, तिज गीत बजारमा आएको छ।
भावना म्युजिक सोलुसन बाट भखरै मात्र बजारमा आएको तिज गीतमा शब्द सिर्जना सुनिता क्षेत्रीले गरेकी हुन् भने लय विनोद दुलालको रहेको छ।
काजीश श्रेष्ठले निर्देशन गरेका गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र रुविना अधिकारीलाई अभिनय देख्न सकिन्छ। भिडियो छायांकन अजय रेग्मीले गरेका हुने म्युजिक भिडियो सम्पादन दिपक बिष्टले गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment