सस्तियाे अमेरिकी डलर

डिसी नेपाल
१५ साउन २०७७ १२:१७

काठमाडौं। बुधवारसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य बिहीबार भने घटेको छ। बुधबारसम्म ११९ रुपैयाँ ४४ पैसामा कारोबार भएको डलर बिहीबार भने ११९ रुपैयाँ ३८ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार बिहीबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ।
यस्तै यूरोपिएन यूरो १ को खरिददर ११४ रुपैयाँ ०९ पैसा, बिक्रीदर ११४ रुपैयाँ ८० पैसा रहेको छ। यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १५४ रुपैयाँ ८४ पैसा, बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा रहेको छ।

सूइच फ्रान्सको डलर १ को खरिददर १३० रुपैयाँ १० पैसा,बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा रहेको छ। अस्ट्रियन डलर १ को खरिददर ८५ रुपैयाँ ६५ पैसा, बिक्रीदर ८६ रुपैयाँ ०८ पैसा रहेको छ।

क्यानडियन डलर  १ को खरिददर ८९ रुपैयाँ ३५ पैसा, बिक्रीदर ८९ रुपैयाँ ८० पैसा रहेको छ। सिङगापुर डलर १ को खरिददर ८६ रुपैयाँ ७४ पैसा,बिक्रीदर ८७ रुपैयाँ १८ पैसा रहेको छ।

जापाज यन १० डलरको खरिददर ११ रुपैयाँ ३८ पैसा, बिक्रीदर ११ रुपैयाँ ४३ पैसा रहेको छ। चाइनीज यन १ को खरिददर १७ रुपैयाँ ०६ पैसा, बिक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ।

साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८३ पैसा, बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ। क्वाटरी रियाल १ को खरिददर ३२ रुपैयाँ ७८ पैसा,बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको छ।

थाइ भाट १ को खरिदर ३ रुपैयाँ ८० पैसा, बिक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ। यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५० पैसा,बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ।

मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १३ पैसा,बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ। साउथ कोरिया  वन १०० को खरिददर १० रुपैयाँ ०० पैसा, बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ।

हङकङ्ग  १ को खरिददर १५ रुपैयाँ ४० पैसा, बिक्रीदर १५ रुपैयाँ ४८ पैसा रहेको छ। कुवइती डिनर १ को खरिददर ३९० रुपैयाँ २७ पैसा, बिक्रीदर ३९२ रुपैयाँ २३ पैसा रहेको छ। बहराइन  दिनार १ को खरिददर ३१६ रुपैयाँ ६९ पैसा, बिक्रीदर ३१८ रुपैयाँ २६ पैसामा कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *