चार करोडमा विक्री भयो गान्धीको चस्मा
काठमाडौं। महात्मा गान्धीको चस्मा नेपाली रुपैयाँ चार करोडमा विक्री भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार गान्धीको चस्मा एकजना अमेरिकी नागरिकले २.५५ करोड भारुमा किनेका छन्। गान्धीको चस्माको लिलामी गरिएको हो।
भारतीइ स्वतन्त्रता आन्दोलनका अहिंसावादी नेता गान्धी विश्वभर अहिंसावादी आन्दोलनका शीर्ष पुरुष मानिन्छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment