दिल्लीले ब्याटिङ गर्ने, सन्दीप बाहिर

डिसी नेपाल
४ असोज २०७७ १९:२८

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को दास्रो खेलमा किंग्स इलाभेन पञ्जाबले टस जितेर बलिङ रोजेको छ। दुबईमानोपली समयअनुसार ७ः४५ बजे हुने खेलमा टस हारेको सन्दिपको टिम दिल्लीले ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा नेपाली युवा स्पिनर सन्दिप लामिछाने भने प्लेईंग ११ मा परेका छैनन्। चार वटा विदेशी खेलाडी मात्र खेलाउन पाइने भएकाले दिल्लीले प्लेइंग ११ मा शिमरन हेटमायर, माकृु स्टोइनिस, कागिसो रबाडा र एनरिच नोर्तजेलाई स्थान दिएको छ।

यस्तै पञ्जाबले ग्लेन म्याक्सवेल, निकोलस पुरन, सेल्डन कोटरल र क्रिस जोर्डनलाई स्थान दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *