दिल्ली र पञ्जाबको खेल सुपर ओभरमा

डिसी नेपाल
४ असोज २०७७ २३:५०

काठमाडौं । आइपीएलको दास्रो खेलअन्तर्गत पञ्जाब र दिल्लीको खेल सुपरओभरमा गएको छ। दुबईमा भएको खेलमा १५८ रनको लक्ष्य पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो।

पञ्जाबका लागि मयंक अग्रवालले शानदार ब्याटिङ गर्दै ८९ रन बनाए। दिल्लीका स्टोइनिस, रबाडा र अश्विनले २–२ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *