क्रिकेश रंगशाला बनाउन बागमती सरकारले धुर्मुस सुन्तलीलाई तीन करोड दियो
काठमाडौं। चिवतनमा निर्माणधीन क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेशले तीन करोड रुपैयाँ अनुदान दिएको छ। बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले धुमुस सुन्तली फाउन्डेशनलाई सो रकम हस्तान्तरण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment