यही जहाजमा चढेर काठमाडौं आए भारतीय जासुस

डिसी नेपाल
५ कार्तिक २०७७ २२:५६
1.5k
Shares

काठमाडौं। यो जहाज भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयल चढेर आएको जहाज हो। अचानक आएकोजस्तो देखिए पनि उनको नेपाल भ्रमण पूर्वनिर्धारित थियो भन्ने कुरा उनलाई नेपाल सरकारले गरेको स्वागत सत्कारले देखाएको छ।

त्रिभुवन विमानास्थलमा बुधबार दिउँसो उत्रिएका उनी त्यहांबाट एम्बेसी र हायात रिजेन्सी होटल पुगेका थिए। उनी र उनको ठूलो टोली हायातमा बस्ने बताइएको छ। उनी भोलि दिल्ली फर्कदैछन्। विमानास्थल स्रोतका अनुसार, विहीबार दिउँसो ३ बजेसम्मका लागि उनको विशेष बिमानलाई पार्किंगको अनुमति दिइएको छ। तर, उनको निर्धारित कार्यक्रमअनुसार विहीवार विहान साढे ९ बजे फर्कने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *