बाँकेमा उपचारकै क्रममा थप १ काेराेना संक्रमितकाे मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०७७ ९:३८
40
Shares

बाँके । उपचारकाे क्रममा बाँकेमा दाङका एक जनाकाे मृत्यु भएकाे छ। काेराेना पुष्टि भएका ७० वर्षीया उनकाे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएकाे हाे। हालसम्म बाँकेमा जिल्लाबाहिरबाट उपचारका लागि आएका १८ जनाकाे मृत्यु भइसकेकाे बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुष कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए। कात्तिक १२ गते उनीमा काेराेना पुष्टि भएकाे थियाे।

उनकाे शनिबार बिहान ५ बजेतिर मृत्यु भएको श्रेष्ठले जानकारी दिए। बाँके जिल्लामा मात्रै काेराेनाका कारणा ३० जनाले ज्यान गुमाएकाे श्रेष्ठकाे भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *