साइप्रसमा आत्महत्या गरेका नेपाली विद्यार्थीको पहिचान खुल्यो

डिसी नेपाल
२० कार्तिक २०७७ १७:३१
8.5k
Shares

काठमाडौं। साइप्रसमा आत्महत्या गर्ने नेपाली विद्यार्थीको पहिचान खुलेको छ। एनआरएनए साइप्रसका अनुसारका आत्महत्या गर्ने छात्र २१ वर्षीय रोशन अधिकारी हुन्।

अधिकारीले नोभेम्बर ४तारिख बुधवार स्थानीय समयअनुसार बिहान १० बजे निकोसियामा आत्महत्या गरेका थिए।स्थानीय प्रहरीले तयार पारेको मुचुल्कामा उनले आत्महत्या गरेको पुष्टी गरिएको छ। रिपोर्टमा उनले झुण्डिएर आत्महत्या गरेको उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *